VISION, MISSION, GOALS

You Are Here: Home » About Us » Vision, Mission, Goals

परिकल्पना (Vision)

समुदायमा आधारित, गुणस्तरीय सेवा प्रदायक, प्रतिस्पर्धी सक्षम वित्तीय सहकारी संस्था ।

ध्येय (Mission)

सहकारी सिद्धान्तका आधारमा वित्तीय कारोबार गरी सदस्यहरुको जीवनस्तर उन्नति गर्ने संस्था ।

लक्ष्य (Goals)

सहकारी ऐन, नियम र संस्थाको विनियमको परिधिभित्र रही सदस्यहरुलाई वित्तीय कारोबारमार्फत व्यावसायिक बनाई सदस्यहरुको जीवनस्तर वृद्धि गर्ने लक्ष्य राखिएको छ ।

Scroll to Top