Business Loan
You Are Here: Home » Loan » Business Loan
BL
व्यापारिक ऋण (Business Loan)
सदस्यहरुको व्यापारिक तथा व्यावसायिक आवश्यकता पूर्ति गर्न अभिप्रायले अधिकतम रु. २५,००,००० सम्म लगानी गरिनेछ। उक्त ऋणको अवधि बढीमा ६ वर्ष को हुनेछ।
आयात, निर्यात, होटल तथा व्यापार, मिनी सुपर मार्केट, हस्तकला व्यापार, सुनचाँदी व्यापार, मझौला खालका खरिद तथा बिक्रीजन्य पसलहरु लगायतका व्यापारमा प्रदान गरिने ऋणलाई व्यापारिक ऋण भनिनेछ।
आवश्यक कागजातहरु
- व्यापार व्यवसाय दर्ताको प्रमाणपत्र
- स्थानीय निकाय वा नेपाल सरकारको मान्यता प्राप्त प्रमाणपत्र
- वाणिज्य संघ दर्ताको प्रमाणपत्रको प्रतिलिपि
- कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि
- जग्गा धितो अनिवार्य
सम्पूर्ण प्रमाणपत्रहरु समयमा नविकरण भएको हुनुपर्नेछ।
